एबि डिभिलिएर्सले च्याम्पियनशिप लिजेन्ड्स क्रिकेट लिग खेल्ने
काठमाडौँ । विश्व चर्चित क्रिकेटर एबि डिभिलिएर्सले साउथ अफ्रिकाबाट विश्व च्याम्पियनशिप लिजेन्ड्स क्रिकेट लिग खेल्ने भएका छन् । उनले आफ्नो सामाजिक सञ्जालमार्फत फ्यानहरुलाई जानकारी गराएका छन् ।