
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिने निर्णय विरुद्ध प्रदर्शन गरिएको छ। शुक्रबार कोटेश्वरमा नेविसंघले महान्यायाधिवक्ताको कार्यालयले गरेको उक्त निर्णयको विरोध गर्दै प्रदर्शन गरेको हो। महान्यायाधिवक्ता कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…
काठमाडौँ । विश्वकै दोस्रो जलस्रोतको भण्डारका रूपमा रहेको हाम्रो मुलुकको विकास र समृद्धिमा उर्जा उत्पादनको ठूलो भूमिका रहने देखिन्छ । पछिल्ला वर्षहरूमा नेपालको उर्जा क्षेत्रमा लगानी गर्ने कामपनि भइरहेका छन् । विदेश तथा स्वदेशी लगानीले केही आशावादी बन्ने अवस्था सिर्जना…
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी), का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले सरकारले ल्याएको बजेट मन्त्रीहरुको कब्जामा रहेको बताउनु भएको छ। सोमबार बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिदै उहाँले उक्त कुरा बताउनुभएको छ। उहाँले भन्नुभयो, ‘बजेट झापा, रूपन्देही र काठमाडौँको निम्ति आयो।…
काठमाडौँ। देशभरका शिक्षकहरूले आजदेखि काठमाडौँमा शैक्षिक सडक आन्दोलन गर्ने भएका छन्। माघ २० गतेदेखि आन्दोलनमा रहेको नेपाल शिक्षक महासङ्घले आजदेखि काठमाडौँ जाऔँ अभियान अन्तर्गत अनिश्चितकालीन सडक आन्दोलन गर्न लागेका हुन्।आन्दोलनबारे जानकारी दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले संसदमा…
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को कंग्रेस चुनावमा रिपब्लिकनहरूले जसरी पनि जित्नुपर्नेमा जोड दिएका छन् । उनले चुनाव हारेमा आफूविरुद्ध महाभियोगको प्रक्रिया अगाडि बढ्ने दाबी गरेका छन् । रोयटर्सको रिपोर्ट अनुसार वासिङ्टनमा आयोजित रिपब्लिकन सांसदहरूको एक भेलामा…