राष्ट्रपति पौडेर र माधव नेपालीबीच भेटवार्ता
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। राष्ट्रपति पौडेलले शनिबार बिहान नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजकसमेत हरेका नेपालसँग भेटवार्ता गरेका हुन्।
उनीहरूबीच राष्ट्रपति भवन शीतलनिवासमा झण्डै एक घण्टासम्म भेटवार्ता भएको थियो। भेटवार्ता समयमै निर्वाचन गराउने, सबै दल र समूहहरूलाई मिलाएर निर्वाचन गराउनेलगायत समसमाहिक विषयमा छलफल भएको थियो।




