एनपीएल : कर्णालीले जित्यो टस, पहिला ब्याटिङ गर्ने
काठमाडौँ। भारतीय क्रिकेटर शिखर धवन रहेको कर्णाली याक्सले टस जितेर ब्याटिङ रोजेको छ।
जनकपुर बोल्ट्ससँगको खेलमा कर्णालीले पहिला ब्याटिङ गर्ने भएको हो। त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा केही समयमा खेल सुरु हुनेछ।




