धोबी खोलामा कार खस्यो

काठमाडौँ । धोबी खोलामा कार खसेको छ । आइतबार साँझ अनामनगरस्थित मदन भण्डारी कलेज नजिक बा२१च ६६१४ नम्बरको कार सडकबाट खोलामा खेसेको हो ।

दुर्घटनामा कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले बताए ।


ताजा समाचार